नेता प्रकाशमान सिंह भन्नुहुन्छ : खातामा दशैंभत्ता पठाएर सरकारले सांसदहरुलाई जनताको नजरमा बदनाम गर्ने खोज्यो !

काठमाडौ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले खातामा दशैंभत्ता पठाइदिएर सरकारले सांसदहरुलाई जनताको नजरमा बदनाम गर्ने दुराशय राखेको आरो’प लगाएका छन् ।

एकातिर जनतालाई पी´सीआर प´रीक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय सांसदहरुलाई दशैंभत्ता दिने सरकारी नि´र्णय निन्दनीय भएको उनले बताएका छन् । उनले यसवि’रुद्ध कां´ग्रेस उभिने पनि बताएका छन् ।

आफू भ्र’ष्टाचार र अनिय’मिततामा चु’र्लुम्म डु´बेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दशैं भत्ताका नाममा ब´द्नाम गर्ने दुराशय राखेको प्रष्ट छ,’ सिंहले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म´हामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आ´लोचित बनाउने सरकारको सुनियोजित योजनाविरु’द्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ ।’

नेता सिंहले दशैंभत्ता भन्दै आफ्नो नाममा आएको रकम फिर्ता गर्ने बताएका छन् । नेपाली कांग्रेस पार्टीबाट नै दशैंभत्ता फिर्ताको निर्णय गरेर सरकारको प्रयासलाई वि´फल बनाउन पनि उनले आ´ग्रह गरेका छन् ।

कांग्रेसले संसदमा नै सरकारलाई को’रोना रोक’थाम र नि´यन्त्रणका लागि ग’म्भीर बन्न आ´ग्रह गरेको र त्यसका लागि आफूले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिब´द्धता जनाएको उललेख गर्दै उनले भनेका छन्, ‘नागरिकहरु स´मस्यामा रहँदा सरकार आफ्नो जिम्मे’वारीबाट भाग्ने र अनुत्त’रदायी बन्ने बाटोमा अग्रसर छ ।’

को|रोना नि’यन्त्रणका नाममा सरकार करोडौं रकम अनिय’मिततामा मुछिएको आ´रोप लगाउँदै उनले भनेका छन्, ‘महामा’रीको यस्तो संक’टपूर्ण बेलामा सरकार अत्य’न्त अ’मानवीय र असंवेदनशील देखिएकोमा हामी खेद व्यक्त गर्न चाहन्छौं ।’


Your Views
Related News