जसपाले डा. बाबुराम भट्टराईलाई संघिय परिषद अध्यक्षमा नियुक्त गर्याे…हेर्नुहोस् ।

काठमाडौं : जनता समाजवा´दी पार्टी (जसपा)ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई संघिय परिषद अध्यक्षमा नियुक्त गरेको छ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी ए´कीकरण हुँदा

भएको समझदारी अनुसार भट्टराईलाई संघिय परिषद अध्यक्षमा नियुक्त गरिएको जसपा नेताहरुले बताएका छन् । सोमबार र मंगलबार बसेको जसपा केन्द्रीय का´र्यकारिणी परिषद्को बैठक बसेको थियो ।

सोही बैठकले भट्टराईलाई अध्यक्ष बनाउन सर्वसम्मत नि´र्णय भएको हो । पार्टी दर्ता गर्नेक्रममा डाक्टर बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने पाटीको निर्णय भएतापनि उहाँको अगाडि रहेको नाम टिपेक्स लगाएर चौँथो नम्बरमा राखिएको थियो ।


Your Views
Related News