अशोक दर्जी ए.क्सन हि´रो सहित टंक बुढाथोकी र कबिताकोपलको ‘झिम झिम परेली…हेर्नुहोस् ।

काठमाडौं : च´र्चित गायक टंक बुढाथोकी र कबिता सि´वाकोटीको नया गीत ‘झिम झिम परेली’को म्युजिक भिडियो सा´र्वजनिक भएको छ ।

सार्वजनिक गीतमा गायक स्व´यम टंककै शब्द, संगीत रहेको छ, भने एरेञ्ज कृष्ण बि.कले गरेका छन् ।

च´र्चित निर्देशक नितिन चन्दको निर्देशन तथा टंक बुढाथोकीको क´न्सेप्टमा बनेको म्युजिक भिडियो केही फरक बनेको छ । च´र्चित अभिनेता पल शाह, चर्चित बाल गायक अशोक दर्जी म्युजिक भिडियोमा फरक अव´तारमा प्रस्तुत भएका छन् ।

अशोकलाई भिडियोको सुरुमै ए´क्सन हि´रोको रुपमा प्रस्तुत गरिएको छ । पल र अशोकलाई सेसा पौडेल र सलिजा ओलीले अभिनयमा साथ दिएका छन् ।

म्युजिक भिडियोलाई उत्तम हुमागाईले खिचेका छन्, भने सम्पादन नबिन निरौलाले गरेका छन् । भिडियोमा कलाकारलाई नचाउने काम भने सुबोल थापाले गरेका छन् ।


Your Views
Related News