चीनलाई चु´नौती दिन नेपालसहित सबै छिमेकी देशहरुसँग सम्बन्ध राम्रो बनाउनु पर्छ : आरएसएस प्रमुख

काठमाडौ : भारतको स´त्तारुढ भारतीय जनता पार्टीको नीति निर्माणमा प्र´भावशाली भूमिका खेल्ने राष्ट्रिय स्व´यंसेवक संघ (आरएसएस)का प्रमुख मोहन भागवतले चीनले ल´द्दाखमा भारतीय भूमि अति,क्र´मण गरेको दा´वी गरेका छन् ।

बिगतका बर्षहरु झैँ विजयादशमीको अवसरमा आयोजना गरिएको कार्यक्रमको सम्बोधन गर्ने क्रममा चीनले भारतीय भूमि अतिक्र´मण गरेको भन्दै क´डा आलो,चना गरे । यसपालीको विजयादशमीको अवसरमा गपुरमा का´य्रकमको आयोजना गरिएको थियो ।

प्रमुख भागवतले चीनलाई चुनौ,ती दिनका लागि भएपनि भारतले नेपाल, म्यानमार, बंगलादेश, श्रीलंकालगायतका छिमेकी मुलुकहरुसँग राम्रो सम्बन्ध बनाउनुपर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दे उनले भने-‘हामीले हाम्रो र´णनीतिक तयारी, आर्थिक शक्ति, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार गरेर चीनभन्दा श´क्तिशाली हुन आवश्यक छ, र हामीले छिमेकीसँग सम्बन्ध प्र´गाड बनाउन आवाश्यक छ ।’

उनले छिमेकी मुलुकहरु भारतसँ हरेक कुराहरुमा समानता रहेको बताए । हजारौँ बर्षदेखि छिमेकी मुलुक र भारतको रहनसहन मिल्ने र हरेक क्रियाकलापहरुमा समानता भएकोले सम्बन्धमा चिसोपन भएपनि त्यस्लाई त´त्काल समझदारी गर्नुपर्ने उनले बताए ।

उनले भने – ‘उनीहरु हजारौ बर्षदेखि धेरै कुरामा हामी जस्तै छन् । हामी उनीहरुसँग त´त्कालै जोडिनुपर्छ । छिमेकीसँग केही वि´वाद र फ´रकपन जहिले पनि हुन्छ तर त्यसलाई हामीले छिटै स्पष्ट पार्ने प्रयास गर्नुपर्छ ।


Your Views
Related News