प्रचण्ड-नेपाल´ले चा´हे ओली समूहका सबै मुख्यमन्त्री हट्नेछन्…हेर्नुहोस् ।

सुर्खेत : कर्णाली प्रदेशमा प्रचण्ड र माधव नेपाल पक्षले एक ढि´क्का भएर मुख्य मन्त्री वि´रुद्ध अ´विस्वास प्र´स्ताव अस्वी´कृ´त गरेर ओली पक्षलाई झ´ड्का दिएको छ।

आफैले गरेको नि´र्णय आफै लागू नगर्ने, पार्टीले आ´धिकारीक रुपमा गरेका नि´र्णय लागू नगरेको भन्दै प्रचण्ड र माधव नेपाल पक्ष मिल्दा नेकपा भित्र ओली पक्ष अ´ल्पमतमा पर्ने यस अघि पनि पुष्टी हुँदै आएको थियो। प्रधानमन्त्री ओलीकै स´हमतिमा यामलाल कँडेल समूहले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर

शाही वि´रुद्ध १८ जना सांसदको हस्ताक्षर सं´कलन गरेर दर्ता गराएका थिए। तर प्रचण्ड र नेपालको सक्रि’यतामा दुबै पक्षका करीब ९ जना सांसदले ह´स्ताक्षर फिर्ता लिए पछि ओली पक्ष अ´ल्पमतमा परेसगैँ मुख्य मन्त्री परिवर्तन गर्ने ओली पक्षको योजना अ´सफल भएको छ।

वालुवाटारमा दुबै प´क्षबीचको त´नाव चलिरहेका बेला कर्णालीमा देखा परेको नजिर लागू भएमा प्रदेश नं १, बागमति प्रदेश र लुम्वीनी प्रदेशमा समेत दुई समुहले चाहेमा सं´सदीय दलको नेता फेरेर मुख्य मन्त्री परिवर्तन गर्न सक्ने देखिएको छ। तर दुबै पक्ष पार्टी मिलाउने र´णनीतिमै रहेकाले यो क´दम भने चा´लिहाल्ने स्थितिमा नपुगेको स्रो´तले बताएको छ।

नेपाल कम्यु´निष्ट पार्टी (ने´कपा) को कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहनुभएका दलका नेता महेन्द्रबहादुर शाहीविरु’बद्ध दर्ता भएको अ´विश्वासको प्रस्ताव बहुमतले अस्वी´कृत गरेको छ। प्रदेशसभा स´चिवालयस्थित दलको कार्यालयमा आज बसेको बैठकले ध्व´निमतका आधारमा उक्त प्र´स्ताव अस्वी´कृत गरेको हो।

प्रदेशसभा सदस्य एवं ने´कपा कर्णाली प्रदेशका सह´इञ्चार्ज यामलाल कँडेल ने´तृत्वमा १८ सदस्यले गत असोज २५ गते संसदीय दलमा मुख्यमन्त्रीविरु’द्ध अवि´श्वासको प्रस्ता´व दर्ता गरिएको थियो।

उक्त प्रस्ता´वबाट सात सदस्यले हस्ताक्षर फिर्ता लिएलगत्तै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वि´वाद स´माधानका लागि मुख्यमन्त्रीसहित दुवै पक्षका नेताहरुलाई काठमाडौं बोलाएक थिए। कर्णालीको वि´वादबारे दुई अध्यक्षबीच स´हमति न´जुटेपछि मुख्यमन्त्री शाहीले सुर्खेत फर्किएर दलको बैठक बोलाउन प्रमुख स´चेतक सीता नेपालीलाई निर्देशन दिएका थिए।

आफूवि’रुद्ध अवि´श्वासको प्रस्ताव ल्याउन सहयोग गरेको आ´रोपमा मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गु´लाबजङ्ग शाहलाई पदमु´क्त गरी नेपालीलाई प्रमुख स´चेतकको जि´म्मेवारी तो´केका थिए। बैठकमा पूर्वमाओवा´दी पक्षका १० र पूर्वएमालेका माधवकुमार नेपाल नजीकका आठ जना गरी १८ सदस्यले ध्वनिम´तका आधारमा उक्त प्र´स्तावमाथि म´तदान गरेका थिए।

प्रमुख सचेतक नेपालीले मत घो´षणा गर्दै दलका नेताविरु’द्धको अ´विश्वासको प्रस्ताव बहु´मतबाट अस्वी´कृत भएको जानकारी दिए। मुख्यमन्त्रीविरु’द्धको अ´विश्वासको प्र´स्तावमाथि छलफल गर्ने दलको बैठकमा उपसभामुख पुष्पा घर्ती तथा मन्त्रीद्वय दल रावल र नन्दसिं बुढा अनुपस्थित थिए। घर्ती पूर्वमाओवा´दी खेमा र मन्त्रीद्वय पू´र्वएमालेका प्रधानमन्त्री ओली नजीकका मानिन्छन्।

त्यस्तै अ`विश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने कँडेलसहित ११ सदस्य पनि अनु´पस्थित थिए। कँडेल समूहले आजको बैठकलाई अ´वैधानिक बताउँदै ब´हिष्कार गरिएको जनाएको छ। आजको बैठकमा १८ सदस्य उपस्थित थिए। कर्णाली प्रदेशसभामा स´भामुखबाहेक नेकपाका ३२ सदस्य छन्। मुख्यमन्त्रीविरु’द्धको अवि´श्वासको प्र´स्ता´वमाथिको म´तदानमा १८ उपस्थित थिए भने इतरसमूहका १४ सदस्यले बैठक ब´हिष्कार गरेका थिए।


Your Views
Related News