तस्विरमा हेर्नुहोस प्रचण्डका छोरीहरुको दशैं

काठमाडौं क यो वर्षको दशैं को´रोना सं´क्रमणको जो´खिमका कारण सबैले आ–आफ्नो घरभित्रै सिमित गरेका छन् । राष्ट्रपति तथा प्रधानमन्त्रीले पनि यो वर्ष अरुलाई टिका लगाउने कामर्यक्रम राखिएको थिएन । स´त्तारूढ दल नेपाल कम्यु´निष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका छोरीहरु रेनु दाहाल र गंगा दाहालले भने टिका ग्रहणपछि तस्विर सामाजिक स´ञ्जाल फेशबुकमार्फत सार्वजनिक गरेका छन। तस्विर स्रोत : गंगा दाहालको फेशबुक


Your Views
Related News