वागमती प्रदेश प्रमुखलाई को´रोना स´ङ्क्रमण

काठमाडौं, कार्तिक १२ । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई को´भिड–१९ को स´ङ्क्र´मण पु´ष्टि भएको छ ।

उनले मङ्गलवार पि´सिआर रि´पोर्ट पोजेटिभ आएको जानकारी गराएका छन् । उनी प्रदेश प्र´मुखको कार्यालय हेटौडाबाट दशँैमा झापाको मेचीनगरस्थित घर पुगेका छन् ।

विग´त पाँच दिनदेखि शरीर दुख्ने, प´सिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताएका छन् । हाल घरमै आ´इसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि को´भिड १९ को स´ङ्क्रमण पुष्टि भएको छ ।


Your Views
Related News