डा. बाबुराम भट्टराई भन्नुहुन्छ : पैसा अभाव भएको भए अस्पतालमा दा´नपात्र राख्नुहोस तर, सबै संक्र’मितको उपचार निःशुल्क गरौ !
´

काठमाडौ : पूर्व प्रधानमन्त्री तथा (जसपा)का संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार अहिलेको अवस्थामा को’रोना पी’डितको निःशुल्क उपचार गर्नबाट पन्छिन खोज्नु गैर’जिम्मे´वार, च´रित्र हिन भएको बताएका छन् ।

नागरिक सरकारको भ´रोसामा बसेका छन्, तर सरकारले नागरिक माथि यस्तो हर्कत गर्नु भनेको सरकार गैर जि´म्मावर हुनु बताएका छन्। डा. भट्टराईले बुधबार (आज) बिहान सामाजिक स’ञ्जालमा एक ट्वीट गर्दै पैसा अ´भाव भएको भए अस्पतालमा दा’नपात्र राख तर सबै सं´क्रमितको उपचार निःशुल्क गर्नुपर्ने बताएका छन् ।

जनताको ज्या’न जो´गाउनका लागि सरकारले अरु सबै ख´र्च रोक्नुपर्ने भट्टराईको माग छ। यसरी लेखेका छन् डा.भट्टराईले, ‘को´रोना पी’डितलाई निःशुल्क उपचारको दा´यित्वबाट भाग्नु सरकारको गैर’जि´म्मेवार चरि’त्रको पराका´ष्ठा हो । यसले म´हामारी झन् वि’कराल बन्नेछ ।

यो पैसाको अभा’वले हैन, जनताको ज्या’न जो’गाउन अरू सबै खर्च रोके हुन्छ, भ्र’ष्टाचार/फ´जुल ख’र्च रोके पुग्छ । अस्पतालमा धनीले दिन चाहे दानपात्र राखौं तर सबैलाई निःशुल्क गरौं।

यो पनि
घर-डेरामै सीमित रहेर दशैँ मनाउन सभापति देउ´वाकाे आ´ग्रह

काठमाडाैँ : नेपाली कांग्रे´सका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनु´रोध र अपील गर्नुभएको छ ।

उहाँले विजया दशमीका अवसरमा आज सन्देश दिई स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभ–कामना व्यक्त गर्दै को´भिड–१९ को सं’क्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न आ´ग्रह गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सांस्कृतिक पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सु´रक्षित राख्न अ´पिलसमेत गर्नुभएको छ । सभापति देउवाले शुभकामना सन्देशमार्फत विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबू´त बनाउँंदै आएको र बनाउनुपर्ने उल्लेख गर्नुभएको छ ।

विजयादशमीका अवसरमा सभापति देउवाले आफू र कां´ग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृ´द्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।


Your Views
Related News