हिसिलाले भनिन् : ‘हामी मन्त्री सँगै भयौं, अहिले को´रोनावि´रुद्ध सँगै संघ´र्ष गरिराखेका छौं’

काठमाडौं,। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी प´त्नी हि´सिला यमी अहिले को´रोना सं´क्र´मणसँग जु´धिरहेका छन् । दुवै जनालाई एकैपटक को´भिड १९ को संक्र´मण भएको छ । हिसिलाले बा´बुरामसँगैको त´´स्विर सा´र्वजनिक गर्दै लेखेकी छिन्, हामीले स´डक सं´घर्ष पनि सँगै गर्यौं, हामीले जनयु´द्ध पनि सँगै ल´ड्यौं, हामीले प्रचण्डको अ´धिनायकवि´रुद्ध पनि सँगै ल´ड्यौं, हामी मन्त्रीपनि सँगै भयौं, र अहिले को´रोनावि´रुद्ध पनि सँगै सं´घर्ष गरिरहेका छौं ।


Your Views
Related News