रअ प्रमुखसँग सु.टुक्क भेटेको आ´रोप लागेपछि बाबुरामले भने : भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश !

काठमाडौं, १२ कार्तिक । जनता समाजवा´दी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले रअ प्रमुखसँग भेटेको भनेर लेखक खगेन्द्र संग्रौलाले गरेको टि´प्पणीमाथि ज´वाफ फर्काएका छन् । लेखक संग्रौलालाई ट्विटरमै ज´वाफ दिँदै बाबुरामले भनेका छन्,‘खगेन्द्र सॅ´ग्रौलाजस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौ´डिने देशमा अरूबाट स´त्य/न्या´´य,बुद्धि/विवेकको के अ´पेक्षा गर्नु?भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश! बि´पी र पिएललाई बा´चुन्जेल दलाल र ग´द्दार भन्ने र मरेपछि पु´ज्ने मेरो देश! अनि हामी पछि नप´रे को त?

खगेन्द्रले यस्तो लेखेका थिए ,’डा.बाबुराम भट्टराई “रअ” प्रमुख सामन्त गाेयल्सलाई सुटुक्क भेट्ने,सामन्त गाेयल्स बाबुराम भट्टराईका देहमा सु´टुक्क काे´राेना भा´इरस स´ल्काउने! अनि यता बाबुराम आइसाेलसनमा,उता सामन्त आइसाेलेसनमा। देहमा भाइरस सल्का´इनु सामान्य कुरा हाे,दिमागैमा भा´इरस सल्का´ए कि भन्ने आ´शंकाले पाे सतायाे!’


Your Views
Related News