मलेसिया सरकारले अ´बैधानिक कामदारलाई बै´धानिक हुन पाउने ब्यवस्था ल्याउदै…हेर्नुहोस् ।

क्वालालम्पुर ( मलेसिया ) । मलेसियामा कार्यरत अ´बैधानिक विदेशी कामदारहरुलाइ अब रिहायरिंंग (Rehiring) कार्यक्रम मार्फत मलेसिया सरकारले बै´धानिक हुन पाउने ब्य´वस्था ल्याउने भएकाे छ।

मलेसिया सरकारको मा´नव सं´साधनमन्त्री (Human resource minister) दा´तोक श्रि एम सारावाननले हिजो अक्टोबर २६ तारिख , सोमबारको दिन आयोजित एक पत्रकार स´म्मेलन मार्फत स्थानीय सञ्चारमाध्यम संगको कुराकानीको ´क्रममा बोल्दै भने , ” आउदो महिना नोभेम्बर १ तारिख,

२०२० देखि प्र´भावकारी ढं´गले रो´जगारदाताहरुले रि´हायरिंंग कार्यक्रममा सहभागीभैइ राष्ट्रिय रोजगार अनलाइन पोर्टल “मा´ईफ्युचर जब ड्टकम” मार्फत काम गर्न चाहने इच्छुक स्वदेशी तथा विदेशी कामदारहरुलाई काममा भर्ती गर्न सकिने उनले बताए।”

रोजगारी दिनको लागी रो´जगारदाताहरुले पहिलो च´रणमा मा´ईफ्युचर ज´बमा बि´ज्ञापन दिनुपर्ने छ। त्यसपछि बिज्ञापन हेरेर पनि ग्रा´हयतामा राखिएको स्थानीय कामदारले काम गर्नको लागी आ´वेदन नदिए त्यस प´श्चात् स्वदेशीको विकल्पमा विदेशी कामदारलाई रो´जगारीमा लगाउन सकिने मन्त्री सा´रावाननले जनाएको छ।

विदेशी कामदारको हकमा भने के – कस्तो सेक्ट´र र कुन पोस्टको लागी बै´धानिक अथवा अ´बैधानिक कामदारलाई यस् रि´हाईरिङ्ग कार्यक्रम अन्तर्गत ल्याउन सकिने अथवा काममा लगाउन सकिने वा नसकिने भन्ने थप ब्यवस्था बारे बि´स्तृत रुपमा जानकारी आउन बाँकीनै रहेको छ ।


Your Views
Related News