१३ महिना सियोनाको लागि अभिनेत्री वर्षाले दिइन् ३० हजार, अभियानमा करिष्माको साथ…हेर्नुहोस ।

एउटा सानी बालिकाको जी´वन र´क्षाको निम्ती सामाजिक सं´जालमा यतिबेला उनको ब´चाउ अ´भियान चलिरहेको छ । नेपालमा उपचार स´म्भव नहुने र उपचार गर्न २५ क´रोडको हा´राहारीमा ख´र्च लाग्ने भएपछि सि´योनाको बुवाआमा यतिबेला सहयोग अपिल गरिरहेका छ ।

जसमा केही नेपाली से´लिब्रेटीहरुले पनि साथ दिएका छन् ।
तर, थोरै से´लिब्रेटीहरुले मात्र आर्थिक सहयोग गरेका कारण आफ्नो छोरिको जी´वन र´क्षाको निम्ति सबै सेलिब्रेटिहरुलाई सकेको आर्थिक सहयोग गर्न सियोनाको आमा एलिनाले आ´ग्रह गरेकि छन् ।

यस्तैमा अभिनेत्री वर्षा राउतले पनि सि´योनाको जी´वन र´क्षा गर्दै ३० हजार आर्थिक सहयोग गरेको कुरा परिवार श्रोतले हामिलाई बताएको छ । यसअघि बर्षाले सियोनाको अभियानमा साथ दिदै आफ्नो लाखौ फ्या´न भएको सामाजिक सं´जाल मा´र्फत सहयोग अ´पिल समेत गरेकी थिइन् ।

यस्तै अभिनेत्री करिष्मा मानन्धरले पनि सहयोग गरेको बताएकी छिन् । उनले फेसबुकमा एक स्ट्याटस लेख्दै अभिनेत्री परमिता आर´एल रानाले सुरु गरेको अभियान मा´र्फत सहयोग गरेको लेखेकी छन् ।

हा´लसम्म देश तथा बिदेशबाट झ´न्डै ७ करोड नेपाली रुपैयाँ जम्मा भएको जानकारी आएको छ । छोटो समयमा धेरै पैसा सं´कलन भएको छ तर, सियोनाको उपचारको लागि यो रकम धेरै नै कम हो । त्यसैले अझै सहयोगको ज´रुरत छ । सियोनलाई ज´न्मजात वं’शानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी-एसएमई-१ (SPINAL MUSCULAR ATROPHY (SME-1) रोग लाग्यो ।

जुन रोगका कारण ब´च्चाको अं´गहरुले काम न´गर्ने, वि´स्तारै सबै सुक्दै जाने र मृ’त्युसम्म हुने जस्ता ल’क्षण देखिन्छ । जस्का का´रण यतिबेला मृ,त्यु जि´त्न सं´घर्ष गरिरहेकी सि´योनाको जी´वन र´क्षाको कामना गर्दै देशबिदेशमा रहेका आम नेपाली तथा सेलिब्रेटिहरुले पनि सहयोग गरिरहेका हुन् ।

१३ महिना भएकी सियोनको उपचार २ वर्ष उमेर भि´त्रमा गरिसक्नुपर्ने छ । तर, जति चा´डो गर्यो त्यति राम्रो हुने हस्पिटलले बताएको छ । यो रोगको उपचार नेपालमा सम्भ´व नभएपछि छोरिका साथमा सन्दिप द´म्पती झन्डै डेढ महिनादेखी पो´ल्यान्डमा छन् । यतिबेला अभियानलाई अझै प्र´भावकारी बनाउन फेसबुकमा प´ब्लिक ग्रु´प नै बनेको छ ।

सियोनालाई सहयोग गर्न अनलाइन, बैंक ए´काउन्ट र ए-सेवा एकाउन्ट रहेको छ । जहा सहयोगी´दा´ता आफुले चाहेको रकम पठाउन सक्नेछन् । बैंकमा सहयोग रकम पठाउनको लागि सियोन श्रेष्ठ (Siyona Shrestha) नाममा बैंक अफ काठमाडौ (Bank of Kathmandu) को प´रासी ब्रा´न्च (Parasi branch) मा एकाउन्ट खो´लिएको छ ।

जस्को एकाउन्ट नम्बर 206500000031524 रहेको छ । यस्तै, ईसेवाबाट आर्थिक सहयोग गर्नको लागि 9816457809 र 9847206466 आईडी प्रयोग गर्दै सियोन ब´चाउ अभियानमा साथ दिन सक्नुहुनेछ छ भने www.gofoundme.com मार्फत पनि सहयोग रकम पठाउन सकिनेछ । डि’थ्री अनलाइन सियोनको जी´वन र´क्षाको कामना गर्दछ ।


Your Views
Related News