काठमाडौ कर्तिक १२ Feed The Hungry Nepal ले Covid-१९ कोरोन को महमारी को कारण lockdown भएको दिन देखि काठमाडौ को भि-भिन्न ठाउँ मा सडक तिर भोकले अलपत्र परेको व्याक्ती हरु लाई खाना खाजा को दिदै आएको छन । The Feed Hungry Nepal ले नेपाल मा जति पनि व्याक्ती हरु दिउँसो काम गरि बेलुका छक टार्दै आईरहेको व्याक्ती हरु अहिले कोरोन भाईरस ले गर्दा अहिले जिवान चलाउना नासकिरहेको व्याक्ती हरु लाई राहत वितरण गर्दै आइरहेको छन र The Feed Hungry Nepal को उदेश्य समाजसेवि मात्रा नभई जति पनि समान हरु कुनै एजेन्डा बाट फसिरहेको सामन हरु the Feed The hungry nepal ले सस्तो र सुलभ मा घर घर मा नै पुर्याउनी कार्या पनि गर्दै आई रहेको छ भनी The Feed Hungry Nepal ko तार्गेट/उदेस्या भनी ५ बर्षा भित्रा मा नेपाल मा भै रहेको भोकमरि अन्त्या गरिने रहेको छन ।


Your Views
Related News