२५ करोड किन ? सियोनाका बाबाले गरे भखरै यस्तो खुलासा…हेर्नुहोस् ।(भिडियो सहित)

सामाजिक सं´जाल देखा परेको निकै नै चर्चित बिषय हो ‘सियोना बचाऊ अभियान’ भर्खर प´ख्रिदै गरेको कलिलो कोपिला सियोनाको उपचार नेपालमा सम्भ´व नहुने भए पछि उपचार गर्न करीब २५ करोडको खर्च लाग्ने हुनाले यति बेला सियोनाको बुवाआमा सहयोग अपिल गरिरहेका छ।

हालसम्म देश तथा बिदेशबाट ७ करोड बढी नेपाली रुपैयाँ जम्मा भएको जानकारी आएको छ। छोटो समयमा धेरै पैसा सं´कलन भएको छ तर, सियोनाको उपचारको लागि यो रकम धेरै नै कम हो। त्यसैले अझै सहयोगको जरुरत छ। सियोनलाई जन्मजात वं´शानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी-एसएमई-१ (SPINAL MUSCULAR ATROPHY (SME-1) रोग लाग्यो।

जुन रोगका कारण बच्चाको अं´गहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृ,त्युसम्म हुने जस्ता लक्षण देखिन्छ । जस्का कारण यतिबेला मृ,त्यु जि´त्न सं´घर्ष गरिरहेकी सियोनाको जीवन रक्षाको कामना गर्दै देशबिदेशमा रहेका आम नेपाली तथा सेलिब्रेटिहरुले पनि सहयोग गरिरहेका हुन्।

१३ महिना भएकी सियोनको उपचार २ वर्ष उमेर भित्रमा गरिसक्नुपर्ने तर,जति चाडो गर्यो त्यति राम्रो हुने हस्पिटलले बताएको छ। यो रोगको उपचार नेपालमा सम्भव नभएपछि छोरिका साथमा सन्दिप दम्प´ती झ´न्डै डेढ महिनादेखी पो´ल्यान्डमा छन् ।

यतिबेला अभियानलाई अझै प्र´भावकारी बनाउन फेसबुकमा पब्लिक ग्रुप नै बनेको छ। स्कटनेपालले को सियोना का बाबा संग को कुराकानी मा उहाले यो अभियान लाइ सफल पार्न को लागी सबै नेपाली माझ हार्दिक अ´नुरोध गर्नु भएको छ।

बैंकमा सहयोग रकम पठाउनको लागि सियोन श्रेष्ठ (Siyona Shrestha) नाममा बैंक अफ काठमाडौ (Bank of Kathmandu) को परासी ब्रान्च (Parasi branch) मा एकाउन्ट खोलिएको छ । जस्को एकाउन्ट नम्बर 206500000031524 रहेको छ।

ईसेवाबाट आर्थिक सहयोग गर्नको लागि 9816457809 र 9847206466 आईडी प्रयोग गर्दै सियोन बचाउ अभियानमा साथ दिन सक्नुहुनेछ छ भने www.gofoundme.com मार्फत पनि सहयोग रकम पठाउन सकिनेछ।


Your Views
Related News