चौरसिया ह´त्याको जा´हेरी दर्ता गर्न नमानेको भन्दै एसपी गंगा पन्तवि•रुद्ध प्रदर्शन

वीरगंज, नेपाल कम्युनिस्ट पार्टी पर्सा जिल्ला क´मिटी सदस्य मुकेश चौरसियाको ह´त्या प्र´करणबारे जा´हेरी दर्ता गर्न माग गर्दै प्रदर्शन भएको छ । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक गंगा पन्तको वीरगंजमा पुतला द´हन गरिएको छ ।

चौरसियाको मृ´त्यु प्र´करणवारे जा´हेरी दर्ता गर्न माग गर्दै पाँचौ दिनमा भएको बि´रोध प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरी उपरीक्षक पन्तको पुतला दहन गरेको थिए । चौरसियाको ह´त्यामा संलग्नहरूलाई का´रबाई गर्न तत्का´ल मु´द्दा दा´यर गर्नुपर्ने माग गर्दै नेकपाका नेता तथा कार्यकर्ताहरूले वीरगंजमा ५ दिनदेखि प्रदर्शन गरिरहेका छन् ।

आज बिहान नेकपाका नेता कार्यकर्ताहरूले १ घण्टा मौन प्रदर्शन गरेका थिए । त्यस पश्चात प्रहरी विरू´द्धमा नारावाजी गर्नुका साथै पर्सा प्रहरी प्रमुख गङ्गा पन्तको पुतला समेत दह´न गरेका थिए ।

प्रदर्शनकारीहरुले मु´द्दा दर्ता गर, ह´त्यारालाई का´रबाई गर, निकम्मा प्रशासन मु´र्दावाद, हाम्रो आ´न्दोलन जारी छलगायतका नारा लगाएका थिए ।

नेपाल क´म्युनिष्ट पार्टी नेकपा पर्साका जिल्ला सचिव विजय महतोको अध्यक्षतामा भएको वि´रोध प्रदर्शनमा जिल्ला ईन्चार्ज रामचन्द्र साह, नेकपाका नेताहरू छोटेलाल या´दब, बालगोपाल थापा, बालेश्वर थारू, रहबर अन्सारी, मनोज चौधरी, अरूण यादब, मालती कुश्वाहलगायतको उपस्थिति थियो ।


Your Views
Related News