प्रचण्ड-नेपाल पक्षद्वारा कांग्रेससँग मिलेर ओलीबि’रुद्ध अ’विश्वासको प्रस्ताव दर्ता गर्ने तयारी!

काठमाडौँ- कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबि’रुद्ध अ’विश्वासको प्रस्ताव ‘फे’ल’ भएको एक साता बि´त्न नपाउँदै नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीवि’रुद्ध पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अ’विश्वास प्रस्ताव संसदीय दलमा दर्ता गर्ने तयारी गरिरहेको सूचना प्राप्त भएको ओली नि’कट एक नेताले बताएका छन्। पार्टी नि´र्णयवि’परीत काम गरेको र सरकारसमेत ब’दनाम गराउन लागेको भन्दै ओलीवि’रुद्धको अविश्वासको प्रस्ता´वमा गो’प्यरुपमा हस्ता´क्षर गर्ने काम भइरहेको ती नेताको भनाइ छ।

Ads by AdMana.net
ती नेताले ओलीवि’रुद्धको अविश्वासको प्रस्ता´व पार्टी संसदीय दलमा असफल भएमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग मिलेर त्यो संसदमै दर्ता गर्नका लागि हस्ता´क्षर सं´कलन भइरहेको सूचना आफूहरुलाई प्राप्त भएको बताए। उनले बिहीबार देशसञ्चारसँग भने, ‘वि’वाद स’माधानको साटो ओलीवि’रुद्ध अविश्वासको प्र´स्ताव दर्ता गर्ने तयारी भइरहेको सूचना हामीलाई प्राप्त भएको छ तर अहिले नै आधिकारिकरुपमा भन्ने अवस्था भने आएको छैन। हामीले यसलाई सुक्ष्म रुपमा अध्ययन थालेका छौँ।’ खासगरी ओलीले गत भदौ २५ गते स्थायी कमिटी बैठकले गरेका नि´र्णयहरु उ’ल्लंघन गरेको ले यस्ता गर्न लागिएको बुझिएको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले को´रोना म’हामारी नि´यन्त्रण गर्न नसकेको र रा’ष्ट्रियतामाथि आघात पुग्ने गरेर विदेशी जा’सुसी सं’स्थाका प्रमुखलाई भेटेको लगायत थुप्रै कारणले उनीबि’रुद्ध अविश्वासको प्रस्ताव दर्ता तयारी भएको बुझिएको छ। पार्टीमा कुनै पनि सल्लाह नगरी ओलीले दल विभाजन र सं’वैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि गत वैशाख १७ गते ओली र प्रचण्ड-नेपाल स’मूहले संंसदीय दलमा बहुमत देखाउन हस्ताक्षर गरेका थिए। तर त्यतिबेला ओली प’राजित भई प्रचण्ड-नेपालसँग सहमति गर्न बा’ध्य भएका थिए।

आफूसँग लामो समय ‘इ’गो’ सा’धेर बसेको भन्दै प्रचण्डलाई फकाउन ओलीले प्रदेशबाट झिकाएका मुख्यमन्त्री शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत नेताहरु र ओलीका सल्लाहकारहरुबीच बिहीबार भएको आन्तरिक स’मीक्षामा पनि यो विषयबारे च´र्चा भएको थियो। स’मीक्षामा सामेल एक नेताले भने, ‘ओलीबि’रुद्ध फेरि अर्को र’डाको म’च्चाउने तयारी भइरहेको मैले सुनेको छु। केही सिप नलागे कां´ग्रेससँग मि´लेर ओलीवि’रुद्ध अविश्वासको प्र´स्ताव दर्ता गर्ने तयारी प्रचण्ड-नेपाल पक्षले गरेको बुझिएको छ। एक जना मात्रै सांसद बढी भएमा उनीहरु अ’विश्वासको प्रस्तावतर्फ जाने योजना बनाएको बुझिएको छ।’

संविधानको धारा १०० को उपधारा ९४० ब’मोजिम प्रतिनिधिसभामा त´त्काल कायम रहेका सम्पूर्ण सदस्यहरूमध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि स’दनको विश्वास छैन भनी लिखितरूपमा अ’विश्वासको प्रस्ताव पेश गर्न सक्नेछन्। तर, प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म प्रधानमन्त्रीबि’रुद्ध अ’विश्वासको प्रस्ता´व दर्ता गर्न नपाउने सं´वैधानिक व्यवस्था छ। यस्तै एकपटक राखेको प्रधानमन्त्रीवि’रुद्धको अविश्वासको प्रस्ताव अ’सफल भएको एक वर्षभित्र अ’विश्वासको प्रस्ताव पेश गर्न नसकिने संवै´धानिक प्रा’वधान छ ।देशसञ्चारबाट


Your Views
Related News