जस्तोसुकै ढाडजोर्नी लगायतका सम्पूर्ण दुखाई निको पार्ने यस्तो छ घरेलु विधि…हेर्नुहोस् । पूरा पढी सेयर गर्नुहोस् ।

एजेन्सी : जोर्नीको दु´खाई , बाथ , पुरानो घा´उचोटको दुखा´ई आदि विभिन्न किसिमको दुखाईलाई निको गर्ने घरेलु उपायको बारेमा आज हामी तपाईंलाई जानकारी दिन्छौं ।

आवश्यक सामाग्रीहरु

बेसार – २०० ग्राम
अदुवा – २०० ग्राम
मेथी – २०० ग्राम
भेडाको दुध – १ गिलास ( २५० ग्राम )

विधि: सबैभन्दा पहिला बेसार , अदुवा र मेथीलाई सफा गरी अलग अलग पिस्नुहोस् । यस धुलोलाई २५० ग्राम भेडाको दुधमा उमाल्नुहोस् । यसलाई सानो रापमा बिस्तारै चल्लाउनुहोस् । यो मिश्रण निकै नै बाक्लो भएपछि यसबाट २ ग्रामको गोलि बनाउनुहोस् ।

प्रयोग गर्ने विधि: यस गोलिलाई तपाईंले दिनको दुईपटक बिहान र साँझ गाईको दुधसँग प्रयोग गर्न सक्नुहुन्छ ।
यसबाट हुने फाईदा: यस गोलिको सेवनले तपाईंको शरीरको विभिन्न किसिमको दुखाई निको हुन्छ । यसको नियमित सेवनले कुनैपनि प्रकारको दुखाई केही दिनमै निको हुन्छ ।

यो पनि
अचम्म लाग्दो तरीकाले निको हुन्छ तपाईंको दाद (यो विधि अपनाउनुहोस्)

छालाको सुन्दरताले मानिसलाई आकर्षक बनाउँछ र हरेक मानिस सुन्दर बन्न चाहान्छ । विशेष गरि अनुहार, घाँटी, हात, खुट्टाको छाला बाहिर देखिने हुँदा त्यो मानिसको व्यक्तित्वसँग जोडिएको हुन्छ। त्यसैले मानिसहरु छालाको सुन्दरतालाई लिएर संवे´दनशील हुन्छन्। तर, छालामा विभिन्न समस्या देखिइने गर्छन्, जसले गर्दा मानिसमा तनाव उत्पन्न हुन्छ।

दादले छालालाई नराम्रो त देखाउंछ नै, चिलाउने भएका कारण पनि थप तनाव थपिदिन्छ। दादलाई निको पार्नको लागि मानिसहरु विभिन्न औषधिहरु प्रयोग गर्ने गर्छन्। तर वर्षौंसम्म पनि त्यो निको भइरहेको हुँदैन र पैसा मात्र खर्च भइरहेको हुन्छ। बरु, त्यो अझ फैलिन्छ। यस्तो अवस्थामा घरेलु उपाय निकै उपयोगी हुनसक्छ।

घरेलु उपाय कम खर्चि´लो, सजिलो, भरपर्दो शरीरलाई अन्य न´कारात्मक असर नपार्ने किसिमको हुन्छ। आज दादको घरेलु औषधि त हाम्रो घरमा सजिलै उपलब्ध हुने स्रोतबाट तयार गण सकिन्छ। दाद लगायत शरीरमा आउने फुस्रो दाग, चिलाउने दाद हरेकको लागि काँ´चो मेवा औ´षधि हो।

दादको लागि मेवाको चोप अर्थात मेवाको दुध प्रयोग गर्नुपर्छ। यसको लागि काँचो मेवाको चोप लिएर दाद भएको ठाउँमा लगाउनुपर्छ। उक्त चोप लगाउँदा धेरै लगाउनु हुँदैन।थोरै मात्रामा लिएर त्यो दाद भएको ठाउँमा लगाएर मल्हम लगाए जसरी फिजाउनुपर्छ।

यो चोप लगाएर यत्तिकै बसिरहनु भने हुँदैन। यो चोप लगाइसकेपछि आधा घण्टा जति राख्नुपर्छ। त्यसपछि आधा घण्टा पछि पानीले पखाल्नुपर्छ। यो विधि नियमित रुपमा अपनाएर हेर्नुहोस् एक हप्ता मै दाद चैट् हुने छ।


Your Views
Related News