दु:खद !चर्चित संचारकर्मि रवि लामिछाने र उहाँको धर्म पत्नी निकिता पौडेललाई को´रोना सं´क्रमण पुष्टि,शिघ्र स्वास्थ्य लाभ को कामना,

काठमाडौ ।चर्चित सञ्चारकर्मी रबि लामि’छानेलाई को´रोना सं´क्रमण भएको छ । गत मंगलबार राति बाट हल्का ज्व´रो आए पछि हिजो पी´सीआर प´रीक्षण गर्दा आफु र पत्नी निकीता पौडेल दुबै मा को´रोना पो´जेटिभ देखिएको सञ्चारकर्मी रबि लामिछानेले जानकारी गराएका छन् ।

अहिले दुबैको अबस्था सामान्य रहेको छ ।उनले केही पेशागत क्रियाकलापले र केही आफ्नै ला´परबाहीले सं´क्रमण भएको हुन सक्ने बताउदै घरमा बृद्धअबश्थाका सदस्य हुनेहरुले बिल्कुल ला´परबाही नगर्न समेत सबैलाई आ´ग्रह गरेका छन् ।

रवि लामिछानेले सामाजिक संजालमा यसरी जानकारी दिएका छन् :

“गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा को´रोना पो´जेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ।

केही पेशागत क्रियाकलापले र केही आफ्नै ला´परबाहीले सं´क्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल ला´परबाही नगरौं। शि´घ्र स्वास्थ्य लाभ को कामना गरौं ।


Your Views
Related News