बाबुरामको चि´न्ता : ‘नेपाल विश्व र क्षेत्रिय सामरिक रा´डारबाटै हरा´उने हो कि !
काठमाडौं, जनता समाजवा´दी पार्टी, नेपालका संघी´य परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल विश्व र क्षेत्रिय सामरिक रा´डारबाटै हराउने हो कि भन्ने चिन्तामा आफू भएको सुनाएका छन् । उनले नेपालको आँ´गनजत्रो माल्दिम्भस र रुआ´ण्डामा शक्तिराष्ट्रका नेता ओइरिने तर नेपालमा खोई ? भन्ने प्रश्नसमेत तेर्साएका छन् । उनले त्यतिमात्रै भनेका छैनन-“तपाईको घरमा मुसो र भि´खारी पनि आएन भने आफ्नो है´सियत बुझ्नुहोस भन्ने पनि टिप्पणी गरेका छन् ।”

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्,”अहिले देशमा को आयो र गयो भनेर रोइलो चलिरहेको वेला मचाहिं हाम्रो देश विश्व/क्षेत्रीय सामरिक राडारबाटै हराउने हो कि भन्ने चिन्तामा पो छु! हाम्रो आॅगन जत्रो माल्दीभ्स र रूआण्डामा शक्तिराष्ट्रका नेता ओइरिने तर हामीकहाॅ खै? तपाईंको घरमा मुसो र भिखारी पनि आएन भने आफ्नो हैसियत बुझ्नूस्!”


Your Views
Related News