पुष्पकमल दाहाल : “प्रधानमन्त्री ओलीले पार्टी विभाजनको प्रस्ताव राख्नुभयो “… हेर्नुहोस्।

काठमाडौं : स´त्तारुढ नेपाल क´म्युनिष्ट पार्टी वि’भाजनको संघा’रमा पुगेको छ । अध्यक्ष पुष्पकमल दाहालले यस्को खुला’सा गर्दै प्रधानमन्त्री एवं

अर्का अध्यक्ष केपी शर्मा ओलीले अब अलग अलग भएर जानु पर्ने प्र’स्ताव राख्नु भएको बताउनु भएको छ ।आइतबार आफ्नो निवास खुमलटारमा सचिवालयका सदस्यहरुलाई बोलाएर उहाँले प्रधानमन्त्री ओलीको प्रस्ता’व बारे जानकारी दिनुभएको हो ।

शनिबार ११ दिनपछि प्रधानमन्त्री ओलीसंग अध्यक्ष दाहालको भेट प्रधानमन्त्रीको नि´वास वालुवाटारमा भएको थियो ।सो भेटमा अध्यक्ष दाहालले सचिवालय बैठक बोलाउन प्रस्ता’व गर्नु भएको थियो ।

तर ओलीले भने अब पार्टी नै अलग अलग बनाएर लैजानु भ’लो हुने बताउनु भएको पनि दाहालले खुलासा गर्नु भएको छ।आइतबार आफ्नो निवासमा सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम,

नारायणकाजी श्रेष्ठ र रामबहादु थापालाई बोलाएर दाहालले यो जानकारी दिनु भएको हो ।छलफलमा सहभागी एक सदस्यका अनुसार छलफलमा प्रधानमन्त्री ओली पक्षले प्रधानमन्त्री पदको माग गरेको भन्ने कुराको ख’ण्डन गर्दै दाहालले आफुले

ओलीसमक्ष प्रधानमन्त्री पद नमागेको प्र’ष्ट पार्नु भएको थियो ।यता पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले आइतबार ट्वी´ट गर्दै पार्टीमा विभाजनको खतरा बढेको उल्लेख गर्नु भएको छ ।


Your Views
Related News