सशस्त्र प्रहरीका जवान १७ हजार ६ सय रुपैयाँ घु´ससहित प´क्रउ

महोत्तरीमा सशस्त्र प्रहरीका एक जवान घु´ससहित प´क्राउ परेका छन् । गौशाला नगरपालिकाको रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहान १७ हजार ६ सय रुपैयाँ घुस रकमसहित प´क्राउ परेको अ´ख्तियारका प्र´वक्ता तारानाथ अधिकारीले बताए । चौहानले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएवा´पत सेवाग्रा´हीसँग घू´स माग गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा गएको अ´ख्तियार दु´रुपयोग अनुसन्धान आयोग बर्दिवासबाट गएको टोलीले उनलाई नि´यन्त्रणमा लिएको हो ।


Your Views
Related News