प्रचण्डसमक्ष माधव नेपालको प्रस्ताव : एकपटक केपी ओलीसँग वार्ता गरौं
काठमाडौं स´त्तारूढ नेपाल क´म्युनिष्ट पार्टी (ने´कपा) भित्र चु´लिएको आन्तरिक वि´वादले पार्टी नै फु´टको संघारमा पुगेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच यतिवेला पानी बाराबारको अवस्था छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफूसँगको भेटवार्तामा ‘अब अ´लग अ´लग जाऔं, सँगै हिँड्न सकिँदैन’ भनेर गरेको प्रस्ताव गरेको भनेर दाहालले आफूनिक´ट नेताहरुसँग गरेको ब्रि´फिङले पनि नेकपामा गम्भीर दुर्घटना निम्तिन लागेको बुझ्न सकिन्छ । यो बीचमा दुवै पक्ष आ–आफ्नो समूहका नेताहरुसँग र´णनीतिक छलफलमा समेत जुटेका छन् । प्रधानमन्त्री ओलीले पार्टीका निर्णय नमानेको दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको आ´रोप छ । तर, प्रधानमन्त्री ओलीले भने दाहाल–नेपाल पक्षले प्रभा´वकारी रुपमा आफूलाई काम गर्न नदिएको र सधैं भा´गबण्डाको रा´जनीति गरेको आ´रोप लगाएका छन् ।

दाहाल क्याम्पमा सचिवालयका ६ जना, ओलीले अब अलग–अलग जाऔं भनेको दाहालको ब्रिफिङ

प्रचण्डसँग ओलीले पार्टीको नि´र्णय मान्दिन भन्नुभएछ, अब गम्भी´र सं´कट आयो : खनाल

महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले समेत पार्टी एकता गम्भी´र सं´कटको मोडमा आईपुगेको भन्दै एकता बचाउनको लागि देशभरिका नेता÷कार्यकर्ता एकजुट भएर उभिनुपर्ने अपिल गरेका छन् । नेकपाका प्रभावशाली नेताहरुले सामाजिक सञ्जालमार्फत पार्टी एकता सं´कटमा परेको र एकता बचाउनुपर्ने आशयका प्रतिक्रिया र टिप्पणीहरु आईरहेका छन्। दाहाल भने ओलीसँग अब वारपारको ल´डाई ल´ड्ने पक्षमा पुगेका छन् । दाहाल समूहमा रहेका वरिष्ठ नेता नेपालले भने एकपटक ओलीसँग वार्ता गरेर नै अघि बढ्नुपर्ने पक्षमा छन् । स्रोतकाअनुसार नेता नेपालले एकपटक ओलीसँग गम्भी´र वार्ता गर्न दाहाललाई आ´ग्रह गरेका छन् । ´


Your Views
Related News