भारतीय सेनाध्यक्ष नरभाणेलाई दिइने मानार्थ पदवी रोक्न मैदानमै उत्रिए ज्ञानेन्द्र शाही, सेनालाई बुझाए हलचल नै मच्चाउने यस्तो क´डा विज्ञप्ती !

भारतीय सेनाध्यक्ष नरभाणेको भ्र´मण रोक्न मैदानमै उत्रिए ज्ञानेन्द्र शाही, नेपाली सेनालाई बुझाए हलचल नै मच्चाउने यस्तो क´डा विज्ञप्ती (विज्ञप्तीसहित)

भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेको नेपाल भ्रमण क्रममा हुने मानार्थ महारथी पदवी नदिन हाम्रो नेपाल हामी नेपालीले माग गरेको छ । सोमबार सैनिक मुख्यालयमा नेपाली सेनाका प्रबक्ता समेत रहेका सहायकरथी सन्तोष पौडेल र ज्ञानेन्द्र शाही ने´तृत्वको टोलीले बर्तमान स्थि´तिमा नेपाली जनताको मानमर्दन हुने किसिमले भारतीय सेना प्रमुखलाई मानप´दवी नदिन माग गरेको हो ।

सुशासनको लागि भ्र´ष्टाचारवि´रुद्धको महाअभियान “हाम्रो नेपाल हामी नेपाली” अभियानको संयोजक ज्ञानेन्द्र शाही र नेपाली सेनाका प्र´वक्ता एवं साहायक रथी सन्तोष बल्लभ पौडेलबीच आज ९सोमबार० विषेश भेट वार्ता भएको छ ।

नेपाली सेनाका सेनापती महारथी पूर्ण चन्द्र थापाको निमन्त्रणामा सैनिक मुख्यालय भद्रकाली काठमाडौंमा विषेश भेट वार्ता भएको हो । भेटवार्ताका क्रममा संयोजक शाही र सैनिक मुख्यालयबीच राष्ट्रिय सुरक्षा देशभित्र भइरहेको चरम भ्र´ष्टाचार र नेपाली सेनाले खेल्नु पर्ने भूमिका बारे विषेश छलफल भयो ।

उक्त छलफलमा साहायक रथी पौडेलले सिङ्गो मुलुकको स्वाधिनता र राष्ट्रियता माथि आँच पुराउने कोही कसैलाई नछोडने दा´बी गरे । उक्त भेटघाटका क्रममा संयोजक शाहीले यही कात्तिक १९ गते नेपाल भ्र´मण आउन लागेका भारतीय सेना महारथी मनोज मुकुन्द नरवानेलाई नेपाली सेनाको मानार्थ प्रमुख पदवी नदिन संयोजक शाहीले नेपाली सेनालाई वि´ज्ञप्ती बुझाएका छन् ।

विज्ञप्ती बुझ्दै नेपाली सेनाका प्रवक्ताले भारतीय सेनापती नरवानेले नेपाल प्रति दिइएको अभिव्यक्तिलाई सुधार्ने यही भेटमा बताएका छन् । उक्त भेटमा अभियानका केन्द्रिय कार्यकारी सदस्य भिमसेन मैनाली, केन्द्रिय कानूनी सल्लाहकार रत्न लाल श्रेष्ठ तथा केन्द्रिय सदस्य शक्तिराज ठाकुरीको पनि उपस्थिति रहेको थियो ।


Your Views
Related News