भिटेनलाई प.क्राउ नगर्न उच्च अदालतको अन्तरिम आ’देश जा’री

काठमाडौं । उच्च अ´दालत पाटनले प्रहरी प्रधान कार्यालय र सा’इबर ब्यु’रोको नाममा र्‍या’पर समिर घिसिङ (भि’टेन)लाई प´क्राउ नगर्न अ’न्तरिम आ’देश जा’री गरेको छ । भिटेनले प्रहरी प्रधान कार्यालय, नक्साल र सा’इबर ब्यु’रोलाई वि’पक्षी बनाएर नि’वेदन दिएकोमा अदालतले न’पक्रन आ’देश दिएको हो ।उच्च अदालत पाटनले आ’देशमा भनेको छ, ‘गीत, संगीतको विषयमा उनलाई प´क्राउ गर्नुपर्ने कारण छैन ।’ उच्च अदालत पाटनका मुख्य न्या’याधिस नहकुल सुवेदीको इ’जालसले भि’टेनलाई प´क्राउ तथा ध’रपकट नगर्न आ’देश जा’री गरेको हो
भि’टेनले कात्तिक ८ गते पारा बोलको म्युजिक भिडियो युट्युबमा अ’पलोड गरेका थिए । त्यसपछि गीतमार्फत अ’पशब्द, अ’स्लिल साथै प्रहरी तथा महिलालाई अ’पमान ग’रेको भन्दै प्रहरीमा गु’नासो आएपपछि अनुशन्धानका लागि पक्रा´उ गर्न सा’इबर ब्यु’रोलाई गत बिहिबार प्रहरी प्रधान कार्याललयले पत्र पठाएको थियो ।भि’टेनले त्यसपछि युट्युवबाट म्युजिक भिडियो ह’टाएका थिए । उनले एक बि’ज्ञप्ति जा’री गर्दै सो गीतसहित भिडियोलाई प’रिमार्जन गरेर पुन: अ’पलोड गर्ने प्र’तिबद्धता जनाएका थिए ।


Your Views
Related News