१२ दिनपछि ओली–दाहाल भेटवार्ता, बालुवाटारमा निर्णायक वार्ता सुर
काठमाडौं, १५ कार्तिक । स´त्तारूढ दल नेपाल कम्यु´निष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दुई अध्यक्षबीच आज १२ दिनपछि भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीले पछिल्लो समय लगातार दाहाललाई भेट्न बालुवाटार बोलाएका थिए । तर, दाहालले आफू आउन नसक्ने जवाफ दिँदै आएका थिए । आज भने दाहाल बालुवाटार पुगेका छन् । नेकपानि´कट स्रोतले दिएको जानकारी अध्यक्षद्धय ओली–दाहालबीच नि´र्णायक वार्ता सुरु भएको छ ।


Your Views
Related News