भारतीय सेनाध्यक्षलाई ‘का´लो झण्डा देखाउँछु’ भन्ने पुण्य गौतम प´क्राउ

भारतीय सेनाध्यक्षलाई ‘का´लो झण्डा देखाउँछु’ भन्ने पुण्य गौतम प´क्राउ

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधवार मध्यान्ह नेपाल आउँदैछन् । नेपाल–भारत सिमा वि´वादबारे वि´वादास्पद अभिव्यक्ति दिएका कारण उनको भ्र´मण ल´क्षित सुरक्षा सतर्कता क´डा बनाइएको छ ।

नेपालको औ´पचारिक भ्र´मणमा आउने नरवणेलाई ‘कालो झण्डा देखाउने’ अभिव्यक्ति दिएपछि प्रहरीले पुण्य गौतमलाई पक्रेको छ ।

भारतीय सेनाध्यक्षको भ्रमणबारे आफ्नो युट्युब च्यानलमा गौतमले भिडियो बयान दिँदै ‘कालो झण्डाले स्वागत गर्ने’ बताएका छन् ।

गौतमलाई बौद्ध क्षेत्रबाट प´क्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।


Your Views
Related News