कांग्रेस हाई कमाण्डको बैठक कार्तिक २३ गतेसम्म चल्ने, केन्द्रीय कमिटी बैठक २४ गतेमात्रै बस्ने

काठमाडौं, २० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय का´र्यसमिति कार्तिक २४ गतेमात्रै बस्ने भएको छ । अहिले पार्टीको हाई–कमा´ण्ड बैठक जा´री रहेकोले र नेताहरुले बोल्न बाँकी रहेकोले कार्तिक २१ गते बस्ने भनिएको बैठक कार्तिक २४ गते मात्रै बस्ने नेता चन्द्र भण्डारीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।


Your Views
Related News