ओलीसँग दाहालको प्रस्ताव : सबै कमिटीको बैठक बोलाउँ, जे निर्णय गर्छ त्यही मानै

काठमाडौं, २० कार्तिक । स´त्तारूढ नेपाल क´म्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीभित्र ग´म्भीर सं´कट आएकोले तत्का´ल सचिवालय हुँदै स्थायी क´मिटीदेखि केन्द्रीय कमि´टीको बैठक राख्न प्र´स्ताव राखेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा दाहालले पा´र्टीभित्र उत्पन्न पछिल्ला समस्याहरुको हल गर्नको लागि पनि पार्टी क´मिटी बैठकहरु बोलाउनुपर्ने र उक्त बैठकले गर्ने नि´र्णयलाई मानेर अ´घि बढ्नुपर्नेमा जो´ड दिएको नेता भीम रावलले रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलालाई जानकारी दिए । आज भएको अध्यक्षद्धयको भेटवार्तामा सहमति भएन् । दुइृ अध्यक्ष आ–आफ्नो अ´डानमा अ´डिग रहेपछि सहमति हुन नसकेको बुझिएको छ


Your Views
Related News