गोयल आउँदा तरंग, नरवणे जान नपाई यस्तो

काठमाडौं, २१ कात्तिक । कहिलेकाहीं ‘बा´घ क´राउनु र बाख्रा हरा´उनु एकैपटक’ हुनजान्छ । अहिले स´त्तारुढ नेपाल क´म्युनिस्ट पार्टीभित्र त्यस्तै भएको छ ।

भारतीय गुप्त´चर संस्था रअका प्रमुख सामन्त गोयल काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि नेकपाभित्र ठुलै त´रंग आयो । नेकपाभित्र ओलीसँग केही नेताहरुले ग´म्भीर प्रश्न उठाए । ओलीले गोयललाई डा´केरै आएको विषय खुल्यो । उनले भारतको आफूलाई साथ रहेको सन्देश प्रवा´ह गर्न खोजे । तर, गोयल आएर गएपछि नेकपाभित्रको विवा´द छ´ताछुल्ल भयो । पार्टीभित्र ओली र प्रचण्डबीचको विवा´द बाहिरै खुल्यो ।

यहीबीच भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आए । बुधबार उनी आउँदै गर्दा नेकपाभित्रको वि´वाद चुलीमा पुगेको थियो । शुक्रबार नरवणे दिल्ली फर्किए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे । नरवणे दिल्ली पुग्नेवित्तिकै नेकपाभित्र झन् झ´गडा बढ्यो । ओली र प्रचण्डबीचको वि´वादले पार्टी फु´टाउने देखि अविश्वासको प्रस्तावको विषय समेत उ´ठ्यो ।

नेपालको रा´जनीतिमा प्रभा´व देखाउने भारतको गु´प्तचर प्रमुख र सेनाप्रमुख काठमाडौं आउँदा र जाँदा स´त्तामा समेत कम्पन आएको छ । यो संयोग नै भएपनि यसले राजनीतिमा ठुलो अर्थ राख्छ ।


Your Views
Related News