देशलाई संघीयता खाँचो थिएन : गोकुल बाँस्कोटा

काठमाडौं, २१ कार्तिक । स´त्तारुढ दल नेपाल कम्यु´निष्ट पार्टी (नेकपा) का प्र´भावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले देशलाई संघीयता खाँचो थिएन भन्ने टिप्पणी गरेका छन् । आज सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले यस्तो लेखेका हुन् ।

उनले लेखेका छन्,”सङ्घीय गणतन्त्र राजनीतिक ब्यवस्था अनि नेपाल देशकाे नाम।यस्मा चै के प्र´तिगमन भएछ हँ?प्रदेशहरु खारेज भएकाे त छैन।द्व´न्द ब्यवस्थापनकाे लागि मान्दिनु परेकाे न हाे देशलाई खाँचाे त थिएन सङ्घीयता।ल´फडा झि´क्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन।कमरेडका दुःख पनि कहिल्यै नसकिने के!”


Your Views
Related News