प्रधानमन्त्री ओली भोलि संखुवासभाको किमाथाङ्का जाने

काठमाडौं, २५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली भोलि संखुवासभाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने भएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयले जनाएअनुसार प्रधानमन्त्री ओलीले कोशी क´रिडोरलगायतका विकास आयोजना निरीक्षण गर्ने का´र्यक्रम रहेको छ ।


Your Views
Related News