म´हामारी नियन्त्रणमा जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुन्छ : अध्यक्ष तिमिल्सेना

गोदावरी, २५ कात्तिक: राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले को´रोना भा´इरस स´ङ्क्रमण रो´कथाम तथा नि´यन्त्रणका लागि जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । धनगढीमा आज आयोजित ‘को´भिड–१९ म´हामारी र जो´खिममा प्र´भावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ विषयक अन्तरक्रि´यामा उनले को´भिड–१९ म´हामारी र जो´खिमबारे जनतालाई सचेत गराउन जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले जनप्रतिनिधिले को´भिड–१९ म´हामारी र जो´खिमबारे स´चेतना अभिवृ´द्धि गर्न नागरिकसँगको सम्बन्धलाई नजिक बनाउनुपर्ने बताए । उनले तीनवटै सरकार, राजनीतिक दल र विभिन्न सङ्घसंस्था लागेर को´रोना भा´इरस रो´कथाम तथा नियन्त्रण गर्न आवश्यक रहेको बताए । उनले विभिन्न महामारीसँग जुध्न सबैको स´कारात्मक भूमिका आवश्यक हुने बताउँदै को´रोनाबाट सजग हुन स्वास्थ्य मापद´ण्ड अपनाउन जनसमक्ष आ´ग्रह गरे । कोभिड–१९ सम्बन्धी अ´फवाह तथा गलत सूचनाको प्रतिकार गर्न जनप्रतिनिधिहरु लाग्नुपर्ने उनको भनाइ छ ।


Your Views
Related News