म कसैसँग डराउँदिन् : प्रधानमन्त्री ओली

काठमाडौैं, २६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कसैसँग पनि न´डराउने स्पष्ट पारेका छन् । आज (बुधबार) संखुवासभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले जनताद्वारा नि´र्वाचित प्रधानमन्त्री भएकाले कसैसँग न´डराईकन अघि बढ्ने स्पष्ट पारेका हुन् ।

पार्टीभित्रको आन्तरिक वि´वादको बारेमा खासै उल्लेख नगरेपनि प्रधानमन्त्री ओलीले कसैको चाहनाले पार्टी केही पनि नहुने जि´किर गरे । उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई चिन्ता नलिईकन पार्टी गतिविधिमा सक्रिय हुन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले कि´माथांका नाका र अरुण तेस्रो जलबि´द्युत आयोजनाको अवलोकनसमेत गरेका थिए ।


Your Views
Related News