काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र पार्टी महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटवार्ता पार्टीको विकसित पछिल्लो राजनीतिक घ,टनाक्रममा केन्द्रित रहेको पार्टी संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ´।

पौडेल दुई अध्यक्षलाई मिलाउन सहजीकरण गरिरहेका छन् ।बुधबार (भोलि)का लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पछि सार्नु पर्ने पक्षमा छन् भने बहुमत सदस्य भोलि नै बैठक बस्नु पर्ने पक्षमा छन् ´।

सचिवालय बैठकमा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ले ओलीमाथि आ,रोप नै आ,रोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद झन च,र्किएको छ ।पार्टीको वि,वाद मिल्न नसक्दा नेकपा फुटको संघारमा पुगिसकेको छ । दुई अध्यक्ष तथा नेताहरु पक्ष/विपक्षमा लागेर आ,रोप प्र,त्यारोपमा उत्रिएका छन् ।´


Your Views
Related News