गृहजिल्लामा अर्थमन्त्री विष्णु पौडेललाई कालो झण्डा

काठमाडौं, १० मंसिर । अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई बुटवलमा आज कालो झण्डा देखाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भा´तृ संगठनहरु तरुण दल र नेविसंघका कार्यकर्ताहरुले मन्त्री पौडेललाई बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा कालो झण्डा देखाएका हुन् । स´त्तारूढ नेपाल कम्यु´निष्ट पार्टी (नेकपा) का महासचिवसमेत रहेका मन्त्री पौडेलले भने आफूलाई कालो झ´ण्डा देखाउनेहरुलाई विकासविरोधीको संज्ञा दिएका छन् ।


Your Views
Related News