नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुर्याउन राष्ट्रपति भण्डारीको आ´ग्रह

काठमाडौँ, ११ मङ्सिर: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पु¥याउन भारतीय पक्षसँग आ´ग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले आफूसँग शि´ष्टाचार भेटका लागि आएका भा´रतीय विदेश सचिव ह´र्षबद्र्धन श्रृ´ङ्गलालाई आज साँझ राष्ट्रपति निवास शीतल निवासमा भेट दिँदै उक्त आ´ग्रह गरेकी हुन् । राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्र´ह गरेको जानकारी दिए ।

आजै दुई मुलुकका परराष्ट्र सचिवस्तरीय प्रतिनिधि´मण्डलबीच भेटवार्ता भएको थियो ।


Your Views
Related News