विश्वका सय प्रभावशाली महिलाको सूचीमा पशुपतिमा श´व ज´लाउने सपना मगर
विश्वका सय प्रभावशाली महिलाको सूचीमा पशुपतिमा श´व ज´लाउने सपना मगर
काठमाडौं । विश्वका १ सय प्रेरणादायी र प्रभावशाली महिलामा नेपालकी एक जना पर्न सफल भएकी छिन् ।जीवन कठिन परिस्थितिमा हुँदाहुँदै पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उदाहरणीय काम गरेका सय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको हो।जसमध्ये नेपालकी सपना रोका मगर पनि परेकी छन्।सोमबार राति सार्वजनिक सूचीमा श´व ज´लाउने प्रा´विधिक सपना पनि स´मेटिएकी हुन्।

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर मृ´त शरीरलाई दा´गबत्ती दिन्छिन्। वेवारिसे अवस्थामा भेटिएका श´वहरुलाई दा´गबत्ती दिएर अन्तिम संस्कार गर्छिन् सपना।

परिचय नै नभएका वेवारिसे श´वको व्यवस्थापन गर्न पाउँदा उनलाई सन्तुष्टि मिल्छ। उनले हालसम्म ४५ वटाभन्दा बढी वे´वारिसे श´वको व्यवस्थापन गरिसकेकी छन्।

यो सूचीमा फिनल्यान्डकी ने´तृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिसेल योह र को´रोना भा´इरसवि´रूद्ध खोप अनुसन्धान गर्ने अक्फोर्ड युनिभर्सिटीको टोलीमा रहेकी सरा गिल्बर्टलगायत छन्।

‘तर एउटा असाधारण वर्षमा विश्वका कैयौं महिलाले अरूको म´द्दतका लागि बलिदानी दिएका छन्, तिनैको श्रद्धाञ्जलिस्वरूप सय महिलाको सूचीमा एउटा ठाउँ खालि छाडिएको छ,’ बीबीसले भनेको छ।


Your Views
Related News