लामो समय देखि सङ्गितिक छेत्रमा संघर्ष गर्दै आएको जमुना अहिले सम्म पनि निरन्तर एस छेत्रमा नै लगिरहेको छ्न सनै देखि गायिका अथवा कलकार बन्नी सपना बोकि हिडेकी जमुना को अहिले तेस्रो येल्बम सर्बजनिक गरिएको छ । र जमुना भन्छिन अब को केही दिन पछि भिडियो सहित दर्सक हरु माज ल्याउदै छु जमुना योन्जन https://youtu.be/2Jki_LMWZQ8


Your Views
Related News