काठमाण्डौ । अभिनेत्री रेखा थापाले जनताको सेवा गर्ने नेतृत्वको आवश्यकता रहेको जनाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै थापाले अहिले सम्मको संर्घषले जन्माएको नेतृत्वे शाषक रहेको उल्लेख गर्दै सेवक नेतृत्वको आवश्यकता औंल्याएकी हुन् ।

सेवक नेतृत्व्को लागि फेरि संर्घष गर्नुपर्ने उनको मत छ। स्मरणीय छ नायिका थापाले पछिल्लो समय सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्व्को पक्षमा आवाज उठाउँदै आएकि छन् ।

थापाले फेसबुकमा लेखेको स्टाटस यस्तो छ ।


Your Views
Related News