गणतन्त्रलाई ख´तरा कमल होइन, ओली हुन्ः खगेन्द्र संग्रौला

काठमाडौं, २४ मंसिर । लेखक खगेन्द्र सं´ग्रौलाले गणतन्त्रका लागि प्रधानमन्त्री केपी शर्मा ओलीबाट ख´तरा भएको टिप्पणी गरेका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबाट नभई ओलीबाट त्यस्तो ख´तरा रहेको टिप्पणी गरेका हुन् ।

‘वास्तवमा ग´णतन्त्रलाई ख´तरा कमल होइन, ओली हुन्,’ सामाजिक सञ्जालमा आज संग्रौलाले लेखेका छन्, ‘तसर्थ कमलको बोलीमा लोली मिलाउँदै सडक बोलोस् ओली ह´टाऊ गणतन्त्र बचाऊ !’ उनले कमल थापालाई गणतन्त्रको छ´द्म स´चेतक भनेका छन् ।

पछिल्लो समय राजावादीको सक्रियता बढेसँगै संग्रौलाले क´डा टिप्पणीहरु गर्दै आएका छन् । उनले प्रधानमन्त्री ओलीको च´र्को आलोचना गर्दै आएका छन् ।

सं´ग्रौलाले सामाजिक सञ्जालमा लेखेका छन्ः कमल थापा गणतन्त्रका छद्म स´चेतक हुन्।यदाकदा सडकमा अाेर्लेर कमल भन्छन्- लुटतन्त्रीय कुशासन नै चलाउने हाे भने तिम्रा अाेलीभन्दा हाम्रा राजा त´गडा छन्।म त भन्छु- वास्तवमा गणतन्त्रलाई ख´तरा कमल हाेइन,अाेली हुन्।तसर्थ कमलकाे बाेलीमा लाेली मिलाउँदै सडक बाेलाेस्- अाेली ह´टाऊ,गणतन्त्र बचाऊ!


Your Views
Related News