अब राजा होइन कुलमान जस्ता क्ष’मतावान मान्छे ल्या’उनु पर्छ – स्वागत नेपाल,,,पूरा पढी सहमत भए शेयर गरौं ।

काठमाडौँ – बरिष्ठ पत्र’कार तथा चर्चित अधि’वक्ता स्वागत नेपालले राजा ल्याउने होइन कुलमान जस्ता क्ष´मतावान व्यक्तिहरु ल्याउनु पर्ने बताएका छन्। ए’क मि’डिया सँगको अन्तर्वातामा नेपालले कुलमान घिसिङ्ग, महावीर पुन, सन्दुक रुइत, गोबिन्द केसी जस्ता मान्छेहरुले यो देश चला’उनु पर्ने बताएका छन्।

राज’तन्त्रका वि’रुद्ध ले’ख्दा आफुलाई आ’खामा पट्टि बाँधेर राखिएको स्मरण गर्दै, निरंकुस राजतन्त्रमा भन्दा अ’हिलेको लोकतन्त्रमा सडकमा शान्तिपूर्ण आ´न्दोलन गर्न प्रतिवन्द नभएकाले रा´जावादीहरुले आ´न्दो´लन गरि’रहेको बता’एका छन्।

साथै अहिले सडकमा राजतन्तको माग गर्दै निस्कि’एको जुलु´स वि´कृत संसदीय व्यवस्था र अहिलेको सरकार प्रतिको वि´तृष्णाको परिणाम भएको पनि उनले तर्क गरेका छन्। अहिले राजा फर्काउनु भन्दा कुलमानलाई का’र्यकारी ब’नाउन उप’युक्त हुने। भन्दै कुलमान जस्ता क्ष´मतावान र सारा जनताले रुचाएको

मान्छेलाई मुलुक चला’उन दिनु पर्ने तर्क गरेका छन्। जनताले रुचाएको मान्छेलाई मुलुक च’लाउन दिनु उन्नत लोकतन्त्र भएको नेपालले बताएका छन्। अन्तर्वार्ताका क्रममा उनले ‘के एउटा जनजातिको छोरा यो देशको राष्ट्र प्रमुख हुने दिन कहिले न आउने ?’ भनेर पनि प्रश्न गरेका छन्। साथै उन’ले राज’तन्त्र ह´टाउने पनि वि’देशी र अहिले राज’तन्त्र ल्याउन खो’ज्ने पनि विदेशी शक्ति नै रहेको बताएका छन्।


Your Views
Related News