आँबुखैरेनीका वि´द्युत प्रा´धिकरण प्रमुख घु´ससहित रं´गेहात प´क्राउ

आँबुखैरेनीः नेपाल वि´द्युत प्रा´धिकरण आँबुखैरेनीका प्रमुख कृष्णबहादुर आले पाँच हजार रुपैयाँसहित रं´गेहात प´क्राउ परेका छन् ।अ´ख्तियार दुरु´पयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको एक टोलीले उनलाई अघि साँझ कार्यालयबाट रं´गेहात प´क्रेको हो ।एक स्टिङ अपरेशनका क्रममा अ´ख्तियार दु´रुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको टोलीले पक्रेको प्रहरी श्रोतले बताएको छ । उनीमाथि रकम मागेको भन्दै सेवाग्राहीले उ´जुरी दिए पछि अ´ख्तियारको टोलीले स्टिङ अ´परेशन गरेर प´क्रेको बुझिएको छ ।

अ´ख्तियार दु´रुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको टोलीले उनलाई प´क्रेर पोखरा लागेको बुझिएको छ ।अ´ख्तियार क्षेत्रीय प्रवक्ता मेघनाथ रिजालले नेपाल वि´द्युत प्रा´धिकरण आँबुखैरेनीका कार्यालय प्रमुखलाई कार्यालयबाटै रकमसहित प´क्रेको पुष्टि गरे ।


Your Views
Related News