नेपालको राष्ट्रिय झण्डा फहराउदै इन्डोनेशियन गायिका सानिया, नेपाली गीत मज्जाले गाउन सक्छिन् (भिडियो)

काठमाडौँ । नेपाल र नेपाली भनेपछि हुरुक्कै हुने सानिया इण्डोनेशियालाई नेपाली भाषा राम्रोसँग बोल्न आउँछ । उनलाई नेपाली भाषा मात्रै होइन उनले नेपाली भाषामा थुप्रै गीतहरु समेत गाउन सक्छिन् ।

ओ´एस नेपालको विशेष महत्वको कार्यक्रम अन्तराष्ट्रीय वहसमा सहभागि हुदै सानिया इन्डोनेशियाले नेपाल र नेपाली´त्व झ´ल्किने गरी प्रस्तुत गरेकी छिन् ।

इण्डोनेसियामा रहेकी सानियाले अन्तरवार्ताका क्रममा पटक पटक आई लभ नेपाल भन्दै नेपालको झ´ण्डा फहराएकी छिन् । थुप्रै नेपाली गीतमा क´भर गीत गाईसकेकी छिन् ।

ओएस नेपालसँगको कुराकानीका क्रममा सानियाले राजु लामाको मेरो नेपाल, एन्जिला श्रेष्ठको छा´ती भित्र लगायतका गीतहरु गाएकी छिन् ।

यि विदेशी नारी प्रति नेपालको मोह देखेर धेरै नेपालीहरु न´तमस्तक छन् । लाखौले फ्लो पनि गरेका छन् । उनीसँग ओ´एस नेपालले गरेको यो रमाइलो कुराकानी हेर्नुहोस् भिडियोमा ।


Your Views
Related News