राजसंस्था पुर्नबहालीको माग गर्दै प्रदर्शन (फोटोफिचर)
काठमाडौं, २६ मंसिर । राजसंस्था र हिन्दुराष्ट्रको पु´र्नवहाली गर्दै देशभर प्रदर्शनको सिलसिला चलेको छ । मुख्य शहरहरुमा दिनहुँ प्रदर्शन हुनथालेको हो ।
आज रा´ष्ट्रवादी नागरिक समाजले शान्ति बा´टिकामा वि´रोध प्रदर्शन गरेको छ । प्रदर्शमा राष्ट्रिय झण्डासहित सयौं राजसंस्थाका प´क्षधरहरु सहभागी थिए ।
o
तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल
Your Views
Related News