सरकारवि.रुद्ध काठमाडौंमा कांग्रेसको विशाल प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज सरकारवि´रुद्ध देशव्यापी रुपमा विशाल प्रदर्शन गरेको छ । सरकार भ्र´ष्टाचार, कुशासन र अधिनायकवादतर्फ अघि बढेको भन्दै कांग्रेसले आज वि´रोध तथा प्रदर्शन गरेको हो । कांग्रेसका शीर्ष नेताहरुले विभिन्न ठाउँमा सम्बोधन गरेका छन् । काठमाडौंमा पनि प्रदर्शन भएको छ । विभिन्न स्थानबाट आएको जुलुस शान्तिबाटिकामा पुगेर सभामा परिणत हुनेछ ।


Your Views
Related News