पार्टीभित्रको वि´वादबारे मन्त्री भट्टराईको नयाँ खुलासा, ऋषि धमलासँग विशेष सम्वाद (भिडिओसहित)

काठमाडौं, २९ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उ´ड्ययनमन्त्री योगेश भट्टराईले वर्तमान सरकारले जनताको मन जि´तेर काम गरिरहेको स्पष्ट पारेका छन् । उनले ने´कपाले लो´कतान्त्रिक प्रक्रिया, लो´कतान्त्रिक अभ्यास र अधिकारको संरक्षण र स´म्र्वद्धन गर्ने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री भट्टराईले भने,”नेकपा प्रतिब´द्ध छ कि कांग्रेसको लो´कतान्त्रिक अभ्यासको पनि नेकपाले संरक्षण गर्छ । कांग्रेस पनि सं´वैधानिक पार्टी हो । शान्तिपूर्ण वि´रोध गर्न पाउँछ ।”


Your Views
Related News