ओली सरकारविरुद्ध कांग्रेस सडकमा उत्रेकोमा बाबुरामको बधाई, अब जसपा पनि सडक/सदनमा गर्जने घोषणा

काठमाडौं, २९ मंसिर । जनता स´माजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओली सरकारको नि´रंकुशता र कुशासनवि´रुद्ध सडकमा उत्रेको कांग्रेसलाई ब´धाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले यस्तो लेखेका हुन् । आफ्नो पार्टीपनि छिट्टै समायोजनाको काम सकेर सरकारको वि´रुद्धमा सडक र सदनमा गर्जने उनले जानकारी दिएका छन् ।

उनले लेखेका छन्,”ओली सरकारको नि´रंकुशता/कु´शासन वि´रूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा स´त्तापक्षको र सदन तथा सडकमा वि´पक्षको अधिकार/क´र्तव्य हुन्छ। अब सदन बोलाउन पहल गरौं।जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक+सदनमा गर्जन्छ!”


Your Views
Related News