जर्नादन शर्माले भनेः किसानलाई आन्दोलनमा होइन खेतमा पठाउ

काठमाडौं, २९ मंसिर । नेपाल कम्यु´निस्ट पार्टी स्थायी क´मिटी सदस्य जर्नादन शर्माले किसानले उखुको मूल्य त´त्काल पाउनुपर्ने बताएका छन् । उनले सरकारले किसानलाई आ´न्दोलनमा आउन वाध्य पार्ने काम गर्न नहुने बताएका हुन् ।

आज ट्वीट गर्दै शर्माले किसानलाई आ´न्दोलनमा नभई खेतमा पठाउन आ´ग्रह गरे । उनले भने: सरकारले किसानलाई उत्पादनमा केन्द्रित गर्नु पर्ने बेला मा´इतीघर आउन बाध्य पार्ने काम किमार्थ राम्रो होइन । तत्काल उखुको मुल्य किसानले पाउने व्यवस्था गर्न म सरकारलाई आ´ग्रह गर्दछु ।। “किसानलाई आ´न्दोलनमा होइन खेतमा पठाउ”


Your Views
Related News