ठमाडौं । नेपालको पहिलो भू–उपग्रहले (नेपाली स्याट १) ले खिचेका २ फोटो सार्वजनिक भएका छन् ।नेपालले अन्तरिक्षमा पठाएको नानो भूउपग्रहले खिचेको तस्वीरहरु शनिबार पहिलो पटक सार्वजनिक गरिएको छ।बर्ड्स थ्री स्याटलाइट प्रोजेक्टले सार्वजनिक गरेका तस्वीरमध्ये दुई मा श्रीलंकाली भूभाग देखिन्छ। एउटा चीनमाथि बादल लागेको भूभागको छ भने र अर्को सूर्य रहेको छ।


Your Views
Related News