ओलीको असंवैधानिक र निरं.कुश कदम असफल बनाएरै छाड्ने गगन थापाको उद्घोष

काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर संवैधानिक व्यवस्थाको खिल्ली उडाएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली ने,´तृत्वको सरकारको उक्त असंवैधानिक र नि´रंकुश कमदलाई असफल बनाएरै छा+ड्ने उ´द्घोष गरेका छन् ।

?

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले लेखेका छन्, संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गर्ने! @kpsharmaoliसरकारको यो असंवैधानिक र निर+ङ्कुश कदमलाई असफल बनाएरै छा´ड्नेछौं। सडक र सदनको बलबाट! जनताको साथ र शक्तिबाट!!”


Your Views
Related News